रोल्पा । रोल्पामा प्रहरीले आधुनिक ह'तिया'रको गो'ली फेला भेटेको छ । त्रिवेणी गाउँपालिका-२ रामपुरमा सै'न्य ह'ति'यारका म्या'ग्जिन तथा गो'ली बरामद भएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।
बाँसघारीमा लुकाएर राखेको अवस्थामा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान, एके ४७ को ७ सय ५२ थान गो'ली, ७।६२ मीमीको गो'ली २ सय ८ राउन्ड र ९ एमएमको गो'ली १० राउन्ड गरी ९ सय ७० राउन्ड गो'ली फेला परेको छ ।
स्थानीयको सूचनाका आधारमा प्रहरीले ती सामग्री फेला पारेको हो । ती सामान कसले किन राख्यो भन्ने विषयभा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।