Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला योगेशको ट्वीट"सबैले आफ्नो बिगतलाई हेरौ धैर्य गरौ, संवाद गरौ"

पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला योगेशको ट्वीट"सबैले आफ्नो बिगतलाई हेरौ धैर्य गरौ, संवाद गरौ"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ९, २०७८ आइतवार • १४:१४:३८ बजे
  • 1.0K
    SHARES
  • पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला योगेशको ट्वीट"सबैले आफ्नो बिगतलाई हेरौ धैर्य गरौ, संवाद गरौ"

    पोखरा । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीभित्रको कारबाही, प्रतिरोध र बदलाको भावनाले कसैलाई सही गन्तव्यमा नपुर्याउने बताएका छन् ।

    images

    पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला आइतवार प्रतिक्रिया दिँदै पूर्वमन्त्री समेत रहेका भट्टराईले अझै संवाद गरेर अघि बढ्न आग्रह गरेका छन् । पौराणिक कालदेखि आजसम्म पनि उक्त कदमलाई कसैलाई पनि फाइदा नगरेको बताउँदै नेता भट्टराई हतारमा निर्णय नगरी धैर्यता कायम गर्न समेत आग्रह गरेका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् "कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौ । केहि समयदेखि उत्कर्षमा पुगेको एमाले विवाद राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेसँगै झन चुलिएको छ" । यसैबीच नेता भट्टराईसहित अन्य केहि नेताहरु भने आफूलाई तटस्थ राख्दै अझै पार्टी एकताको पक्षमा देखिएका छन् ।

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology