Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले मुख्य सचेतक भट्टराईले बुझाए संसद सचिवालयको गाडी

एमाले मुख्य सचेतक भट्टराईले बुझाए संसद सचिवालयको गाडी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १०, २०७८ सोमवार • १२:३९:३९ बजे
  • 583
    SHARES
  • एमाले मुख्य सचेतक भट्टराईले बुझाए संसद सचिवालयको गाडी

    पोखरा । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले संसद सचिवालयलाई आफूले लिइरहेको सुविधा फिर्ता गरेका छन् । संसद विघटन भएसँगै उनले मुख्य सचेतकले पाउने गाडी फिर्ता गरेका हुन्।

    images

    नेकपा (एमाले ) को मुख्य सचेतकको जिम्मेवारी दुई महिना २२ दिन पुरा गरी आजबाट बिधिवत बिदा भएको छु, भट्टराईले फेसवुकमा लेखेका छन्, आजै त्यस हैसियतले मैले प्राप्त गरेको गाडी र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु ।

    मेरो सचिवालयमा रहेर काम गर्नुभएका साथीहरुलाइ पनि सधन्यबाद बिदा गरेको छु। यसअघि एमालेकी सचेतक शान्ता चौधरीले पनि सेवासुविधा बाफत पाएको गाडी फिर्ता गरेकी छिन्।

  • सम्बन्धित विषय:

  • # संसद सचिवालयको गाडी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology