पोखरा। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ओपिडी सेवा अनिश्चितकालमा लागि बन्द भएको छ ।
प्रतिष्ठानका निर्देशक प्रध्यापक डा। भरत बहादुर खत्रीले एक विज्ञप्ती जारी गदै २०७८ ०२ ०९ ११ गते देखी लागू हुने गरी ओपिडी सेवाहरु बन्द भएको जानकारी दिएका हुन ।
यो अवधिमा कोभिड १९ को ओपिडी सेवा मात्र संचालनमा आउने अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालको निर्देशन अनुसार अस्पताललाई कोभिड १९ का संक्रमितको उपचार व्यवस्थापनको लागि व्यवस्थापन मिलाउनु भनी अनुरोध आएको विज्ञप्तीमा उल्लेख छ ।

