Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा एमालेका थप १२ नेतालाई आज २४ घण्टे स्पष्टीकरण

नेकपा एमालेका थप १२ नेतालाई आज २४ घण्टे स्पष्टीकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०७८ बुधवार • १३:२८:१४ बजे
  • 880
    SHARES
  • नेकपा एमालेका थप १२ नेतालाई आज २४ घण्टे स्पष्टीकरण

    नेकपा एमालेले आज थप १२ जना नेतालाई स्पष्टीकरण पठाउन लागेको छ । स्थायी कमिटीको बैठकले १० गते स्पष्टीकरण सोध्ने निर्णय गरेपनि दुई दिन प्रक्रिया अघि बढाएन ।

    images

    पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले आज सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे लगायतका नेताहरुलाई स्पष्टीकरण पठाइने जानकारी दिए ।

    स्पष्टीकरण सोधएिकाहरुले २४ घण्टाभित्र त्यसको जवाफ दिनुपर्नेछ । बैशाख १० गतेको बैठकले माधव नेपाल सहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । आजको स्पष्टीकरण भाइबरबाट पठाइने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology