Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा दिउँसो ४ बजे सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा दिउँसो ४ बजे सम्बोधन गर्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १४, २०७८ शुक्रवार • १२:१६:५२ बजे
  • 538
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा दिउँसो ४ बजे सम्बोधन गर्दै

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा दिउँसो ४ बजे सम्बोधन गर्दैछन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

    images

    संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर, गत ७ जेठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ । अध्यादेशबाट बजेट नल्याउन सरोकारवालाहरूले सुझाव दिँदै आएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology