Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रपति भण्डारीद्धारा बजेट अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्धारा बजेट अध्यादेश जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १५, २०७८ शनिवार • १६:१७:२८ बजे
  • 817
    SHARES
  • राष्ट्रपति भण्डारीद्धारा बजेट अध्यादेश जारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शनिबार दिउँसो आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् । राष्ट्रपतिले अध्यादेश जारी गरेपछि अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ४ बजे बजेट सार्वजनिक गर्नेछन् ।

    images

     

  • सम्बन्धित विषय:

  • # बजेट अध्यादेश जारी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology