Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाको नक्कली औषधि बेचेको आरोपमा भारतमा ३५० बढी पक्राउ

कोरोनाको नक्कली औषधि बेचेको आरोपमा भारतमा ३५० बढी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७८ सोमवार • १०:०२:४४ बजे
  • 763
    SHARES
  • कोरोनाको  नक्कली औषधि बेचेको आरोपमा भारतमा ३५० बढी पक्राउ

    एजेन्सी । भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे ३ सयजना बढी पक्राउ गरिएको प्रहरीले बताएको छ। भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० जनाभन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको हो ।

    images

    सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो। यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी अपराध भएको वरिष्ठ अधिकारी प्रेम नाथलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नक्कली औषधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology