Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुग्यो

सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७८ मंगलवार • १५:३२:०५ बजे
  • 1.6K
    SHARES
  • सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुग्यो

    सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेपछि उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ९३ हजार सात सय रुपैयाँमा भएको थियो । यस्तै आजका लागि चाँदीको एक हजार ३७० रुपैयाँ पुगेको छ ।

    जुन प्रतितोला सोमबारभन्दा १० रुपैयाँले बढी हो । देशका अधिकांश सहरमा लागू गरिएको निषेधाज्ञाका कारण सुनको कोरोबार भने शून्य"प्राय रहेको व्यवसायीहरुले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # सुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology