Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिमा बिश्वकर्माको मार्मिक गीत 'वर ढल्यो' भिडियो सहित सार्वजनिक

प्रतिमा बिश्वकर्माको मार्मिक गीत 'वर ढल्यो' भिडियो सहित सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७७ शनिवार • १६:३४:५५ बजे
  • 3.4K
    SHARES
  • प्रतिमा बिश्वकर्माको मार्मिक गीत 'वर ढल्यो' भिडियो सहित सार्वजनिक

    मयूरपाटी - नेपाली लोक दोहोरी संगीतमा उदाएकी गायिका प्रतिमा बिश्वकर्माको नयाँ मार्मिक गीत 'वर ढल्यो' भिडियो सहित युट्युव च्यानलमा सार्वजनिक भएको छ ।

    images

    उक्त गीतमा मोहन खडका र प्रतिमाको सुमधुर स्वर रहेको छ भने मन्जु मगरको शब्द रहेको छ । त्यसैगरी लय पनि मोहन खडकाकै रहेको छ । उक्त गीतको भिडियो निर्देशन कपिल लामाले गरेका छन । भिडियोमा आयुशा कार्की र दिपक सापकोटाको भुमिका रहेक़ो छ ।

    उक्त गीतको भिडियोलाई हरिस महरले छायांकन गरेका छन भने नवीन घर्तीले सम्पादन गरेका छन । उक्त गीतको भिडियो मोहन खडकाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ भने मेरी आमा म्युजिक प्रा. ली ले ब्यबस्थापन गरेको छ ।

    भिडियो तल क्लिक गरेर हेर्नुहोस् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology