Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी, निभाउने प्रयास जारी

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी, निभाउने प्रयास जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १९, २०७८ बुधवार • १२:२०:३३ बजे
  • 1.3K
    SHARES
  • चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी, निभाउने प्रयास जारी

    पोखरा । नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । देवचुली नगरपालिका २ स्थित रजरमा रहेको चौधरी ग्रुपको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भीषण आगलागी भएको हो ।

    images

    प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेले जानकारी दिनुभयो ।

    आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology