Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

२४ घण्टामा १०९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो

२४ घण्टामा १०९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७७ शनिवार • १७:५१:१३ बजे
  • 1.2K
    SHARES
  • २४ घण्टामा १०९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो

    नेपालमा पछिल्ले २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना पुष्टि भएको बताए।

    images

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।योसँगै नेपालमा कोरोना १३ हजार ५३ जना संक्रमित निको भएर घर फर्केका छन्।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology