Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना

नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७८ शनिवार • १४:५९:११ बजे
  • 5.8K
    SHARES
  • नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना

    नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।

    images

    पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् ।

    पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए ।

    त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो । अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रघुजी पन्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology