Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७८ आइतवार • १७:४३:५३ बजे
  • 1.2K
    SHARES
  • गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

    राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गर्ने आदेश दिएको छ । थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत न्यायाधीश कुमार चुँडालको एकल इजलासले बदर गरेको हो ।

    images

    थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले आदेश जारी भएको उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology