Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

उपप्रधानमन्त्री राजेन्द्र महतोलाई राजद्रोहको मुद्धामा २५ वर्ष जेल हाल्न माग गर्दै सर्वोच्चमा मुद्धा दायर

उपप्रधानमन्त्री राजेन्द्र महतोलाई राजद्रोहको मुद्धामा २५ वर्ष जेल हाल्न माग गर्दै सर्वोच्चमा मुद्धा दायर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७८ आइतवार • १७:४६:५६ बजे
  • 1.4K
    SHARES
  • उपप्रधानमन्त्री राजेन्द्र महतोलाई राजद्रोहको मुद्धामा २५ वर्ष जेल हाल्न माग गर्दै  सर्वोच्चमा मुद्धा दायर

    उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५० (१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गरेका हुन् ।

    images

    उपपधानमन्त्री महतोले मन्त्रीको सपथ लगतै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलनको तयारी गर्न सरकारमा आएको बताएका थिए । अहिले सो अभिव्यक्तिको चौतर्फी बिरोध भए पछि महतोले त्यसलाई सच्याईसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology