Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रपति विद्यादेवी भण्डारीले गरे फेरी अर्को अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गरे फेरी अर्को अध्यादेश जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २३, २०७८ आइतवार • १८:१८:१८ बजे
  • 967
    SHARES
  • राष्ट्रपति विद्यादेवी भण्डारीले गरे फेरी अर्को अध्यादेश जारी

    पोखरा ।राष्ट्रपति विद्यादेवी भण्डारीले फेरी अर्को अध्यादेश जारी गरेकी छन ।

    images

    मन्त्रिपरिषदको सिफारिसमा भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ उनले जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले उक्त अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा जारी गरेकी हुन् ।

    अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई कडा कारवाहीको व्यवस्था गरिएको छ ।

    15_अधयदश_जर_2078-2-23_वजञपत_45w2EMYcNS.jpg

  • सम्बन्धित विषय:

  • # अध्यादेश
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology