सोमबार विहान पाकिस्थानमा रेल दुर्घटना हुदाँ ३० जनाले ज्यान गुमाउन पुगेका छन । दुई रेल एक आपसमा ठोकिदाँ ३० जनाले ज्यान गुमाएको र अन्य यात्रुहरुको पनि उद्दार कार्य जारी रहेको समाचार संस्था डनले जनाएको छ ।
कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।
थप समाचार आउन बाकीँ ।