Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

निर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

निर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७८ बुधवार • १३:२४:२८ बजे
  • 649
    SHARES
  • निर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

    राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाण्डेलाई सपथ दिलाएका हुन् ।

    images

    लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि यही जेठ १७ गते भएको उपचुनावमा नेपाली कांग्रेसका पाण्डे निर्वाचित भएका थिए । उनले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology