Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सांसद थापाको मुद्दामा अन्तरिम आदेश पुनरवलोकन गर्न माग गर्दै जनमोर्चा सर्वोच्च अदालतमा

सांसद थापाको मुद्दामा अन्तरिम आदेश पुनरवलोकन गर्न माग गर्दै जनमोर्चा सर्वोच्च अदालतमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २६, २०७८ बुधवार • १३:२७:१७ बजे
  • 1.1K
    SHARES
  • सांसद थापाको मुद्दामा अन्तरिम आदेश पुनरवलोकन गर्न माग गर्दै जनमोर्चा सर्वोच्च अदालतमा

    पोखरा । गण्डकी प्रदेशका सांसद कृष्ण थापाको मुद्दामा अन्तरिम आदेश पुनरवलोकन गर्न माग गर्दै राष्ट्रिय जनमोर्चाको संसदीय दल सर्वोच्च अदालत गएको छ । सांसद पियारी थापाले बुधबार भ्याकेट निवेदन दिएको जानकारी दिइन् । गएको आइतबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै उनको पद बहाली गरिदिएको थियो ।

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology