Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७८ बिहिवार • ११:१५:१४ बजे
  • 1.5K
    SHARES
  • सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने

    सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    images

    थापाले भने, ‘प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन, भेटेर छलफल गर्ने हो, यसरी बोलाइएको बैठकमा सहभागी हुनुहुन्न ।’ सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुखले पठाएको पत्र पार्टी कार्यालय पठाएका थिए ।

    सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन् । एमालेकै असन्तुष्ट पक्षका नेतृत्व गरिरहेका माधवकुमार नेपाल र झलनाथ खनाल भने बैकठमा सहभागी हुने भएका छन् ।

  • सम्बन्धित विषय:

  • # सभामुख
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology