Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्यानमारमा एक सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु

म्यानमारमा एक सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २७, २०७८ बिहिवार • १२:३६:३४ बजे
  • 1.4K
    SHARES
  • म्यानमारमा एक सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु

    एजेन्सी । म्यानमारमा एक सैनिक जहाज दुर्घ'टना भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार बिहान म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घ'टना हुँदा १२ जनाको मृ'त्यु भएको छ।

    images

    जहाजमा को-को थिए भन्ने खुलिसकेको छैन। १६ सिटे उक्त जहाजमा ६ जना सैनिक अधिकारी पनि सवार थिए। म्यानमारको सेनाले गत फेब्रुअरी १मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर कू'मार्फत् सत्ता ह'त्याएको थियो।

    सैनिक कू'को विरोधमा भएका प्रदर्शनका क्रममा अहिलेसम्म सयौं नागरिकको मृ'त्यु भएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology