Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकीमा ढल्यो सरकार-ओली समुहलाई कडा झड्का

गण्डकीमा ढल्यो सरकार-ओली समुहलाई कडा झड्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७८ बिहिवार • १८:१५:३२ बजे
  • 1.3K
    SHARES
  • गण्डकीमा ढल्यो सरकार-ओली समुहलाई कडा झड्का

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ।

    images

    नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो।आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

    मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ।मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। ३ जनासांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका थिए भने मन्त्री समेत रहेका राजीव गुरुगॅ सॅसदमा उपस्थित भएनन।

    गण्डकी प्रदेशको सभा भोली शुक्रबार ११ बजे बस्ने गरी आजलाई स्थगन गरिएको सभामुख नेत्र अधिकारीले जानकारी दिएका छन।

     

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology