Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओली भाइरस पोखरामा पनि सल्केको देखियो : डा.बाबुराम भट्टराई

ओली भाइरस पोखरामा पनि सल्केको देखियो : डा.बाबुराम भट्टराई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २९, २०७८ शनिवार • १७:१५:५८ बजे
  • 571
    SHARES
  • ओली भाइरस पोखरामा पनि सल्केको देखियो : डा.बाबुराम भट्टराई

    पोखरा । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गण्डकी प्रदेशको राजनीतिक घटनाक्रममाथि टिप्पणी गर्दै ओली ओली भाइरस पोखरामा पनि सल्केको बताएका छन् ।

    images

    गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रको घटनाक्रम दोहोराउदै विश्वासको मत गुमाएपछि फेरी सरकारको दाबि गरेपछि डा। भट्टराईको यस्तो टिप्पणी आएको हो ।

    डा. भट्टराईले भनेका छन्- ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो । अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं । सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं !

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology