Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उच्च शिक्षाका लागि ६० मिलियन डलर सहयोग गर्ने विश्व बैंकको घोषणा

उच्च शिक्षाका लागि ६० मिलियन डलर सहयोग गर्ने विश्व बैंकको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • २०:४७:२० बजे
  • 1.8K
    SHARES
  • उच्च शिक्षाका लागि ६० मिलियन डलर सहयोग गर्ने विश्व बैंकको घोषणा

    नेपाललाई विश्व बैंकले उच्च शिक्षाका लागि ६० मिलियन अमेरिकी डलर सहायताको घोषणा गरेको छ ।  बैंकको बोर्ड अफ डाइरेक्टरले उक्त सहायताको अनुमोदन गरेको जारी वक्तव्यमा उल्लेख गरेको छ ।

    images

    विश्व बैंकले नेपालमा विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन शिक्षामा जोड दिन उक्त रकम विनियोजन गरिएको उल्लेख गरेको छ । उक्त सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउन पु¥याउने आशा पनि विश्व बैंकले व्यक्त गरेको हो ।

    यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित (गर्नु) रहेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology