Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आँचल शर्माको ‘बोल्ड’ तस्बिर

आँचल शर्माको ‘बोल्ड’ तस्बिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७८ आइतवार • २२:१७:०० बजे
  • 1.6K
    SHARES
  • आँचल शर्माको ‘बोल्ड’ तस्बिर

    आँचल शर्मा नेपालकी निकै चर्चित नायिका हुन् । उनले छोटो समयमा नै निकै लोभलाग्दो सफलता हासिल गरेकी छिन् । चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी आँचलले छोटो समयमा नै धेरै चलचित्र काम गरिसकेकी छिन् । 

    images

     

     सानै उमेरमा नै आँचलले धेरै चर्चा पाएकी छिन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त छिन् । डाक्टर उदिप श्रेष्ठसँग प्रेम सम्बन्धमा बाँधिएपछि उनी झन् चर्चामा आइरहन्छिन् ।

    1.jpg

    कहिले उदिपको पुर्व पत्नीको कुरा बाहिरिएर त कहिले उदिपकी प्रेमीका समेत रहेकी सिपोरा गुरुङको कारणले चर्चामा आइरहिन् । आँचललाई अहिले थुप्रै चलचित्रबाट अफर आइरहेका छन् तर कथा, भूमिका र टिम हेरेर मात्र अभिनय गर्ने पक्षमा छिन् उनी । परिवारलाई महत्व दिने आँचल आफ्ना बुवालाई सबैभन्दा नजिकको साथी मान्छिन् ।

    2.jpg

    आफ्नो खुसीको तुलनामा परिवारको खुसीलाई प्राथमिकता दिने आँचल भन्छिन्–दर्शकको मायाले नै अझ राम्रो अभिनय गर्ने हौसला मिलेको छ ।आँचल शर्माको बास्तविक नाम आँचल दवाडी हो । उनको जन्म १८ मार्च १९९५ मा काठमाडौंमा भएको हो । नाई नभन्नु ल ४ बाट नेपाली फिल्मी उद्योगमा पाइला चालेकी आँचलका जोनी जेण्टलम्यान, शत्रु गते, दाल भात तरकारीमा उनको मुख्य भूमिका रहेको छ । फिल्मी क्षेत्रमा आउनुअगाडी उनले एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

    4.jpg

    नायिका आँचल शर्माको बिहे पार्टीको चर्चा चलचित्र बजारमा मात्र होइन, उनका फ्यानहरुमाझ पनि चलेको थियो । त्यस्को मुख्य कारण थियो । आँचलले लगाएको १६ लाख मुल्य परेको भनिएको लेहेङ्गा ।

    6.jpg

    33.jpg

  • सम्बन्धित विषय:

  • # आँचल शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology