Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकी प्रदेशसको जनमोर्चा सांसद थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

गण्डकी प्रदेशसको जनमोर्चा सांसद थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १७:००:३८ बजे
  • 838
    SHARES
  • गण्डकी प्रदेशसको जनमोर्चा सांसद थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

    गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

    images

    थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उनीमाथि गरेको कारबाही सदर गरेको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology