Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विपक्षी गठबन्धनका देउवा, प्रचण्ड, माधव नेपाल बीच कोटेश्वरस्थित नेपाल निवासमा छलफल

विपक्षी गठबन्धनका देउवा, प्रचण्ड, माधव नेपाल बीच कोटेश्वरस्थित नेपाल निवासमा छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • २०:१०:३० बजे
  • 1.5K
    SHARES
  • विपक्षी गठबन्धनका देउवा, प्रचण्ड, माधव नेपाल बीच कोटेश्वरस्थित नेपाल निवासमा  छलफल

    विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि छन् । .

    images

    भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको बताइन्छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology