Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकाको जोर्डानमा घरमाथि विमान खस्दा ३ जनाको मृत्यु

अमेरिकाको जोर्डानमा घरमाथि विमान खस्दा ३ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७७ आइतवार • १९:५९:५४ बजे
  • 697
    SHARES
  • अमेरिकाको जोर्डानमा घरमाथि विमान खस्दा ३ जनाको मृत्यु
    वासिङ्टन -  संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो विमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ । बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ ।
     
    वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो ।  बिमान खसेको एक घरकी महिला पनि घाइते हुनुभएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबवन थालेको छ ।  –सिन्ह्वा

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology