Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भारतकाे एपोलो अस्पतालमा झलनाथकाे उपचार थालियाे

भारतकाे एपोलो अस्पतालमा झलनाथकाे उपचार थालियाे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • १२:४३:०३ बजे
  • 1.4K
    SHARES
  • भारतकाे एपोलो अस्पतालमा झलनाथकाे उपचार थालियाे

    पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको भारतस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ । मिर्गौलामा समस्या भएपछि नेता खनाललाई बुधबार भारत लगिएको हो ।

    images

    भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उपचार सुरु भएको जानकारी दिए । 'उहाँ (झलनाथ खनाल)सँग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो ।

    उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ', राजदूत आचार्यले ट्विट गरेका छन् ।

    RR1.JPG

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology