Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उत्तर कोरियामा प्रतिकेजी केराको मूल्य ५३०० नेपाली रुपैयाँ

उत्तर कोरियामा प्रतिकेजी केराको मूल्य ५३०० नेपाली रुपैयाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • १६:३१:०५ बजे
  • 1.5K
    SHARES
  • उत्तर कोरियामा प्रतिकेजी केराको मूल्य ५३००  नेपाली रुपैयाँ

    एजेन्सी /  नेपालमा प्रतिकेजी केराको मूल्य अधिकतम् १०० रुपैयाँ पर्छ । भारतमा योभन्दा सस्तो मूल्यमा केरा पाइन्छ । तर, उत्तर कोरियामा प्रतिकेजी केराको मूल्य ४५ डलर पुगेको छ ।

    images

    नेपाली रुपैयाँ ५३०० प्रतिकेजी केरा पर्दा प्रति केरसा ५०० पर्न आउँछ । उत्तर कोरियामा केराको मूल्य यो हदसम्म वृद्धि हुनुमा खाद्य संकट नै हो । एन के न्यूजका अनुसार उत्तर कोरियामा अहिले केरा प्रतिकेजी ४५ डलर पुगेको छ ।

    अहिले उत्तर कोरिया चरम खाद्य संकट झेलिरहेको छ । त्यहाँ भोकमरीले ठूलो संख्यामा मानिसको मृत्यु हुने खतरा बढेको छ । अधिकांश उत्तर कोरियाली परिवारहरु दैनिक दुई छाकमात्र खाइरहेका छन् । त्यहाँ कुपोषण बढेको छ । कतिपय परिवार मकैं खाएर मात्र बाँचिरहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology