Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपाल समूहद्वारा बाढीपहिरो पीडितलाई तत्काल राहत दिन माग

नेपाल समूहद्वारा बाढीपहिरो पीडितलाई तत्काल राहत दिन माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • १७:०२:४४ बजे
  • 1.6K
    SHARES
  • नेपाल समूहद्वारा बाढीपहिरो पीडितलाई तत्काल राहत दिन माग

    बाढीपहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेताहरूले माग गरेका छन्। नेपाल पक्षका १४ जना स्थायी कमिटी सदस्यले उद्धार र राहतका कार्यहरू थप प्रभावकारी बनाउन माग गर्दै आज विज्ञप्ति निकालेका छन्।

    images

    निष्पक्ष र पारदर्शीरूपमा राहत उपलब्ध गराउन पनि सरकारसँग स्थायी कमिटी सदस्यहरूको माग छ। बाढीपहिरोपीडितलाई सहयोग गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप उनीहरूले लगाएका छन् ।

    प्राकृतिक विपत्तिमा परेकाहरूलाई आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनीहरूको सबैमा अपिल छ। साथै उनिहरुले वरिष्ठ नेता झलनात खनालको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

    55555.jpg

    6666.jpg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology