Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज डलरको भाउ अकाशियो, अन्य देशको बिनियम दर के कति ?

आज डलरको भाउ अकाशियो, अन्य देशको बिनियम दर के कति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १४:०२:३९ बजे
  • 1.6K
    SHARES
  • आज डलरको भाउ अकाशियो, अन्य देशको बिनियम दर के कति ?

    पोखरा । शुक्रबार डलरको भाउ अधिकतम ११८ रुपैयाँ माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको नेपाली विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ २३ पैसा पुगेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।

    images

    यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिदर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ । स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ९३ पैसा रहेको छ भने आज अष्ट्रेलियन र क्यानेडियन डलर क्रमशः एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा, ९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा र ९६ रुपैयाँ ४७ पैसा रहेको छ ।

    यता जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६८ पैसा र बिक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ । साउदी अरिवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology