Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७८ शनिवार • ११:२१:४१ बजे
  • 1.1K
    SHARES
  • नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। लगातार आईरहेको ज्वरो रोकिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराइले जानकारी दिए। उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको भट्टराइले बताए।

    images

    अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ। पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि नेता खनाल भारतकाे दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology