Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार,अक्सिजन सपोर्ट हटाइयो

वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार,अक्सिजन सपोर्ट हटाइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • १३:०९:०४ बजे
  • 1.7K
    SHARES
  • वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार,अक्सिजन सपोर्ट हटाइयो

    पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ ।

    images

    अक्सिजन सपोर्ट हटाइएको छ,” उनले भने, “नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ ।” चिकित्सकको भनाइ उद्धृत गर्दै भट्टराईले दिएको जानकारी अनुसार अहिले ज्वरो र खोकी हटिसकेको छ । स्वास्थ्य समस्या भएपछि खनाललाई असार २ गते उपचारका लागि अपोलो अस्पताल दिल्ली लगिएको थियो ।

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology