Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउ तोलामा ८ सय र चाँदी तोलामा १५ रुपैयाँले गिरावट

सुनको भाउ तोलामा ८ सय र चाँदी तोलामा १५ रुपैयाँले गिरावट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ६, २०७८ आइतवार • १४:०९:५३ बजे
  • 1.0K
    SHARES
  • सुनको भाउ तोलामा ८ सय र चाँदी तोलामा १५ रुपैयाँले गिरावट

    पोखरा । शुक्रबारको तुलनामा छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले झरेको छ भने चाँदी तोलामा १५ रुपैयाँले गिरावट आएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार कायम गरेको छ । गएको शुक्रबार तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । यस्तै तेजावी सुनको भाउ पनि घटेर ८९ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ । चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ ।

    आइतबारका लागि चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ कायम गरिएको छ । गएको शुक्रबार तोलाको १३ सय ५ रुपैयाँ थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology