Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सर्वाेच्चकाे आदेश अप्रत्यासित छ : एमाले प्रवक्ता ज्ञवाली

सर्वाेच्चकाे आदेश अप्रत्यासित छ : एमाले प्रवक्ता ज्ञवाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७८ मंगलवार • १९:०३:२२ बजे
  • 952
    SHARES
  • सर्वाेच्चकाे आदेश अप्रत्यासित छ : एमाले प्रवक्ता ज्ञवाली

    नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरद्ध गरेको अन्तरिम आदेश अप्रत्यासित भएको बताएका छन्। संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने,|

    images

    औपचारिक रुपमा बसेर पार्टीको धारणा बनाउन बाँकी छ। तर, व्यक्तिगत रुपमा भन्नुपर्दा यो अप्रत्यासित छ।’ उनले अदालतको पछिल्लो आदेशले राष्ट्रिय राजनीतिमा धेरै खालका जटिलता निम्त्याएको बताए। मंगलबार सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार बदर गरिदिएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology