Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बैठकमा सहभागी हुन जाँदै गर्दा भिरबाट लडेकी वडासदस्य सुशीला नेपालीको

बैठकमा सहभागी हुन जाँदै गर्दा भिरबाट लडेकी वडासदस्य सुशीला नेपालीको

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ९, २०७८ बुधवार • ०७:३७:५५ बजे
  • 913
    SHARES
  • बैठकमा सहभागी हुन जाँदै गर्दा भिरबाट लडेकी वडासदस्य सुशीला नेपालीको

    जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ ।

    images

    भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।

    घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology