Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मुल्यामा ३ सयले ओरालो

सुनको मुल्यामा ३ सयले ओरालो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७८ बुधवार • १३:२७:२७ बजे
  • 1.1K
    SHARES
  • सुनको मुल्यामा ३ सयले ओरालो

    मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ७ सय रुपैयाँमा झरेको हो ।

    images

    गत मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेर सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

    यता चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउदै एक हजार २९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology