Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दै

नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७८ बुधवार • १३:३१:५४ बजे
  • 2.2K
    SHARES
  • नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दै

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दै छ । महामन्त्री डा.शशांक कोइरालाको निवासमा दिउँसो ३ बजे पौडेल पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्न लागेको हो ।

    images

    कांग्रेसको १४औँ महाधिवेशनको तयारीका सम्बन्धमा आफू पक्षका नेताहरु डाँकेर पौडेलले छलफल गर्न लागेका हुन् ।

    कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय भएको छ , कांग्रेसका नेताहरुले महाधिवेशनबाट नेतृत्व आफ्नो हातमा लिन दौडधुप जारी राखेका छन् ।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology