Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधव नेपाल समूहका युवा नेता नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत पार्टी दर्ता,चुनाव चिन्ह कलम

माधव नेपाल समूहका युवा नेता नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत पार्टी दर्ता,चुनाव चिन्ह कलम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७८ बुधवार • १९:३०:५५ बजे
  • 1.3K
    SHARES
  • माधव नेपाल समूहका युवा नेता नेतृत्वमा निर्वाचन आयोगमा  नेकपा एकीकृत पार्टी दर्ता,चुनाव चिन्ह कलम

    नेकपा एमालेको माधवकुमार नेपाल समूहका युवा नेता जीवन राई नेतृत्वमा नेकपा एकीकृत विधिवत रुपमा निर्वाचन आयोगमा गर्दा भएको छ । कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र निर्वाचन आयोगले आज दिएका हुन् ।

    images

    सो पार्टी आयोगमा १६३ नम्बरमा दर्ता छ । राईले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए । निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।

    नेता राईले भने दल दर्ताका विषयमा शीर्ष नेताहरुसँग सरसल्लाह नभएको बताएका छन् ।

    mmm222.jpg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology