काठमाडौं, १३ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायीकमिटी बैठक सुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बैठक सुचारु गरेको स्रोतले जनाएको छ । यसअघि दाहाललेप्रधानमन्त्री तथ अध्यक्ष ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो। स्रोतका अनुशार बैठकमा ओली पक्षधर नेताहरुपनि सहभागी छन्
यसै बिच ने क पा नेता तथा सरकारका पर्यटन मन्त्री योगेश
भट्टराईले ले सामजिक संजालबाट बाट दुर्घटना नजिक आयो सबै रकिएर सल्लाह गरौ भनेर लेखेका छन।लामो समय देखी
रोकिएको स्थायी समिती बैठक आज प्रचण्डले एक तर्फी रुपमा अगाडी बढाए पछी ने क पा को अन्तरकलहले कुन रुप
लिने हो सबै तिर चासो र चिन्ताको बिषय बनेको छ!