Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीको कारण संविधान संकटमा : देउवा

ओलीको कारण संविधान संकटमा : देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७८ बिहिवार • १६:१२:३७ बजे
  • 778
    SHARES
  • ओलीको कारण संविधान संकटमा : देउवा

    नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण संविधान संकटमा गरेको बताए । बिहीबार सम्पादकसँगको अन्तक्रिर्यामा उनले भने, 'दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्ने खोज्ने काम भएको छ । यसले मुलुकलाई संकटमा धकेल्न काम भएको छ ।

    images

    राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनले लोकतन्त्र नै संकटमा परेको उनले बताए । १४९ जना सांसद हस्ताक्षर गरि सरकार गठनको गरिएको दाबी खारेजीले लोकतन्त्र संकटमा परेको उनको भनाइ छ । संविधान, लोकतन्त्रको रक्षाका लागि नागरिक समाज, बुद्धिजिवि वर्गको सहकार्य आजको आवश्यक रहेको देउवाले बताए ।

    कोरोना महामारी नियन्त्रण पाँच दलको गठबन्धनले दबाब सिर्जना गर्ने पनि उनले बताए । त्यसमा लागि जनपरिचालन गरिने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology