Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले २०७५ जेठ २ गते फर्कने

एमाले २०७५ जेठ २ गते फर्कने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १३:५७:०६ बजे
  • 976
    SHARES
  • एमाले  २०७५ जेठ २ गते फर्कने

    नेकपा (एमाले) औपचारिकरुपमै २०७५ जेठ २ गते फर्कने भएको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले पुरानै संरचनामा पार्टीलाई फर्काउन असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।.

    images

    स्याथी कमिटी सदस्य किरण गुरुङका अनुसार यसबीच घटनाक्रम समीक्षा गर्दै असार १६ गते केन्द्रीय कमिटी बैठकले पार्टीलाई पुरानै संरचनामा फर्काउने छ । नेकपा एमालेले माधव कुमार नेपाल समूहलाई पार्टीमा फर्काउन अन्तिम प्रयास गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology