Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्‍यायो: ज्ञवाली

ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्‍यायो: ज्ञवाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७८ मंगलवार • १६:१५:४० बजे
  • 2.5K
    SHARES
  • ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्‍यायो:  ज्ञवाली

    नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताएका छन्। राष्ट्रिय धान दिवसको उपलक्ष्यमा मंगलबार भक्तपुरमा आयोजित रोपाईं कार्यक्रममा बोल्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले मुलुकलाई केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताएका हुन्।

    images

    प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गएका केही वर्ष मुलुकले नयाँ दिशा, नयाँ उचाई र नयाँ एउटा गति प्राप्त गर्‍यो, उनले भने, 'कुनै बेला हिंसाको यस्तो बिगबिगी थियो।' तर प्रधानमन्त्री ओली सरकारले त्यस विरूद्ध लगातार प्रतिवाद गरेर मुलुकलाई शान्ति प्रक्रियामा ल्याएको ज्ञवालीले बताए।

  • सम्बन्धित विषय:

  • # ओली सरकार
  • # ज्ञवाली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology