Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सरकारको सरकार जनतामाझ झन् लोकप्रिय हुँदैछ : प्रधानमन्त्री ओली

सरकारको सरकार जनतामाझ झन् लोकप्रिय हुँदैछ : प्रधानमन्त्री ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७८ बुधवार • १८:५६:३४ बजे
  • 997
    SHARES
  • सरकारको सरकार जनतामाझ झन् लोकप्रिय हुँदैछ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताएका छन् । बुधबार बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले ऐतिहासिकरुपमा अभूतपूर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताएका हुन् ।

    images

    “योजनावद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्ष र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ,” ओलीले भने ।

    बिमिस्टेक, लगानी सम्मेलनलगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको पनि उनले दाबी गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology