Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विपक्षी विद्यार्थी संगठनद्वारा देशभर विरोध प्रदर्शन

विपक्षी विद्यार्थी संगठनद्वारा देशभर विरोध प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७८ बुधवार • १९:३६:१५ बजे
  • 1.3K
    SHARES
  • विपक्षी  विद्यार्थी संगठनद्वारा देशभर विरोध प्रदर्शन

    प्रतिनिधिसभा विघटनलगायत सरकारको कामकारबाहीको विरोध गर्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियू क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं गरी ५ विद्यार्थी संगठनले बुधबार देशभर विरोध प्रदर्शन गरेका हुन् ।

    images

    यसै क्रममा नेविसंघले काठमाडौंको चावाहिलस्थीत पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी ओलीको पुत्दा दहन गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

    प्रदर्शनका क्रममा विधार्थीहरुले सरकार विरोधी नारा लगाएका थिए । यसअघि विद्यार्थीले सरकारको कामकारबाहीको विरोधमा आन्दोलनको घोषणा गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology