Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमालेको बैठक ओली समूहको एकाले गुटको बैठक : झाँक्री

नेकपा एमालेको बैठक ओली समूहको एकाले गुटको बैठक : झाँक्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १८, २०७८ शुक्रवार • ०९:०३:४३ बजे
  • 1.9K
    SHARES
  • नेकपा एमालेको बैठक ओली समूहको एकाले गुटको बैठक : झाँक्री

    पोखरा । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेको बैठकलाई गुटगत भएको बताएकी छन । सामाजिक संजाल फेशबुकमा बस्ने बैठकलाई नितान्त ओली समूहको एकाले गुटको बैठक बताएकी हुन ।

    images

    उक्त बैठकले आफूहरुले उठाएको राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन नहुने भएकोले सहभागी नहुने पनि नेतृ झाँक्रले बताइन ।

    भ्रममा नपरौ ! भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना बैठकमा सहभागी हुने कुरै आउँदैन ।

    आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ। पार्टी एकताको नाममा छरेको भ्रमको पर्दा पनि उतारिएको छ। हिजो ओली गुटको बैठकले २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology