Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

बामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेर फर्किए

बामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेर फर्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७७ बुधवार • ११:५३:१० बजे
  • 2.3K
    SHARES
  • बामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेर फर्किए
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवास भैँसेपाटी पुगेर फर्किएका छन् । प्रधानमन्त्री ओलीका साथ परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि भैंसेपाटी पुगेका थिए । 
    गौतम निवासमा पूर्वमालेमा लागेका नेताहरुलाई पनि बोलाइएको बताइएकाे छ । गौतमले नेकपाको विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि ओलीले उनकै निवासमा भेट्न भैँसेपाटी पुगेका स्रोतले जनाएको छ ।
     
    ६ बुँदे सार्वजनिक गरे पनि उपाध्यक्ष गौतम प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology