Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भुमध्य सागरमा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गयो ८४ जनाको उद्दार

भुमध्य सागरमा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गयो ८४ जनाको उद्दार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २०, २०७८ आइतवार • ०९:३७:०६ बजे
  • 973
    SHARES
  • भुमध्य सागरमा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गयो ८४ जनाको उद्दार

    एजेन्सी । युरोप जादैँ गरेको एक डुङ्गा भुमध्य सागरमा डुब्दा ४३ जना आप्रवासीको ज्यान गएको छ भने ८४ जनाको उद्दार गरेको छ ।

    images

    लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको बीबीसीले जनाएको छ । डुङ्गामा इजिप्ट, सुडान, बङ्गलादेशलगायत देशका नागरिक चढेका खबरमा उल्लेख छ ।

    द्वन्द्वका कारण केही वर्षयता मध्यपूर्व र अफ्रिका नागरिकहरु जोखिमयुक्त यात्रा गरेर युरोप प्रवेश गर्ने गरेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology