Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फिलिपिन्समा एक सैन्य विमान दुर्घटना,४० जनाको उद्धार

फिलिपिन्समा एक सैन्य विमान दुर्घटना,४० जनाको उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७८ आइतवार • १२:३०:१५ बजे
  • 1.8K
    SHARES
  • फिलिपिन्समा एक सैन्य विमान दुर्घटना,४० जनाको उद्धार

    फिलिपिन्समा एक सैन्य विमान दुर्घटनामा परेको छ । फिलिपिन्सको दक्षिणी भागमा भएको उक्त दुर्घटनामा ९० जना मानिस सवार रहेका बुझिएको छ ।

    images

    सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म ४० जनाको उद्धार गरिएको छ । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल सिरिलितो सोबेजानाले बताएका छन् ।

    विमानका अधिकांश यात्रुहरूले हालै मात्र आधारभूत सैन्य तालिम लिएका थिए र उनीहरूलाई उक्त टापुमा आतंकवादीहरूविरुद्ध लड्न खटाइएको थियो । एजेन्सी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology